नेप्से १२१६.२७ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से ३०.२६ अङ्कले बढेर १२१६.२७ पुगेको छ ।

आज सबै उपसमूहहरु बढेक छन् । हाटेल उपसमूह ६५.६२ अङ्कले, फाइनान्स उपसमूह ८.१२ अङ्कले, अन्य उपसमूह १५.८७ अङ्कले, विकास बैंक उपसमूह २०.६९ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह २४५.०६ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ४४३.५ अङ्कले , बैकिंग उपसमूह १८.५४ अङ्कले, हाइड्रोपावोर् उपसमूह १९.३४ अङ्कले, उत्पादन उपसमूह १९.२ अङ्कले  र माइक्रोफाइनान्स उपसमूह ५०.२१ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x