नेप्से ११७९.३६ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से २.२९ अङ्कले बढेर ११७९.३६ पुगेको छ ।

आज अन्य उपसमूह र फाइनान्स उपसमूह बाहेक सबै उपसमूहहरु बढेका छन् । हाटेल उपसमूह ५.४८ अङ्कले, उत्पादन उपसमूह १२.५७ अङ्कले, विकास बैंक उपसमूह ८.३२ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ६.३ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ९.७३ अङ्कले , बैकिंग उपसमूह २.४३ अङ्कले, हाइड्रोपावोर् उपसमूह ०.६८ अङ्कले र माइक्रोफाइनान्स उपसमूह २.४३ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x