
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार ८ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २४ रुपैयाँ ६२ पैसा तथा बिक्रि दर १२५ रुपैयाँ २२ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ४५ पैसा र बिक्रि दर १३२ रुपैयाँ ०८ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५२ रुपैयाँ ८३ पैसा र बिक्रि दर १५३ रुपैयाँ ५७ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २८ रुपैयाँ ८५ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ ४७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ५५ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ २४ पैसा र बिक्रि दर ९६ रुपैयाँ ७० पैसा रहेको छ ।
