ग्लाेबल अाइएमर्इ बैंकले बाेनश शेयर दिने


ज्ञानमाण्डू । ग्लाेबल अाइएमर्इ  बैंकको २०७५ साल मंसिर १८  गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र बैंकको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७४/७५ का लागि १६  प्रतिशत (लाभांश) बाेनश शेयर प्रदान गर्ने निर्णय गरेको कुरा सो बैंकले जनाएको छ ।

बैंकले एक अर्ब ४२ करोड २१ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । १६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब ३१ करोड नाघ्नेछ ।
Click here to see the notice.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x