नेप्से ११२८.७१ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ०.९४ अङ्कले बढेर ११२८.७१ पुगेको छ ।
आज बैकिंग उपसमूह १.३४ अङ्कलेहाेटेल उपसमूह ५.५४ अङ्कलेविकास बैंक उपसमूह ०.५३ अङ्कले, र लाइफ इन्स्योरेन्स उपसमूह ३४.८८ अङ्कले बढेका छन् भने अन्य उपसमूह १.६६ अङ्कले माइक्रोफाइनान्स उपसमूह १.५७ अङ्कले हाइड्रोपावोर् उपसमूह ०.२६ अङ्कले, फाइनान्स उपसमूह ०.८९ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह १.७ अङ्कले र उत्पादन उपसमूह ५.४५ अङ्कले  घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x