नेप्से १२१२.०५ अङ्कमा

ज्ञानमाण्डू ।आज सबै उपसमूहहरूमा हरियाली छाउँदा नेप्से २३.३३ अङ्कले बढेर १२१२.०५ पुगेको छ ।

आज बैकिंग उपसमूह २९.४१ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ४८.९२ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ३५.८ अङ्कले , लाइफ इन्स्योरेन्स उपसमूह ८०.१९ अङ्कले, विकास बैङ्क उपसमूह २०.०२ अङ्कले, हाइड्रोपावर  उपसमूह ५.८९ अङ्कले, उत्पादन उपसमूह २.४६ अङ्कले, होटेल उपसमूह १४ अङ्कले, अन्य उपसमूह २.९३ अङ्कले र फाइनान्स उपसमूह १०.७४ अङ्कले बढेका छन् ।

आज ७४,२७,१८,७५१ रुपैंया बराबरकाे कारोबार हुँदा २४,११,६५० कित्ता सेयरहरू किनबेच भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x