नेप्से १२६०.६८ अङ्कमा


ज्ञानमाण्डू। आज नेप्से ३.७४ अङ्कले बढेर १२६०.६८ पुग्दा कारोबार रकम ६० कराेड नाघेको छ ।

आज बैकिंग उपसमूह ६.६६ अङ्कले, विकास बैंक उपसमूह ०.५७ अङ्कले, फाइनान्स उपसमूह १.४५ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १६.४१ अङ्कले र उत्पादन उपसमूह ४६.०८ अङ्कले बढेका छन् भने माइक्रोफाइनान्स उपसमूह ४.९५ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह २२.२२ अङ्कले, हाइड्रोपावर  उपसमूह ४.११ अङ्कले, होटेल उपसमूह १७.३७ अङ्कले  अन्य उपसमूह २.१३ अङ्कले घटेका छन् ।

आज ६१,४१,४७,४११ रुपैंयाको कारोबार हुंदा १८,०१,५२२ किता शेयरहरु किनबेच भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x