नेप्से १३०१.३४ अङ्कमा

ज्ञानमाण्डू ।आज नेप्से ६.३ अङ्कले बढेर १३०१.३४ पुगेको छ ।
आज ट्रेडिङ्ग उपसमूह ५.४९ अङ्कले, फाइनान्स उपसमूह ०.४३  अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह २५.६५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १.४६ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह १३.०६ अङ्कले घटेका छन् भने बैंकिंग उपसमूह ०.८२ अङ्कले, होटेल उपसमूह २०.६४ अङ्कले, विकास बैङ्क उपसमूह ११.९४ अङ्कले, उत्पादन उपसमूह ५९.८१ अङ्कले, हाइड्रोपावर  उपसमूह ३५.४६ अङ्कले र अन्य उपसमूह १४.७३ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x