मेस्सीको कप्तानीमा अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमको घोषणा

ज्ञानमाण्डू।कोपा अमेरिका कपका लागि लियोनल मेस्सीको कप्तानीमा २३ सदस्यीय अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । निकै बलियो देखिएको यो पटकको अर्जेन्टिनाको टिममा कप्तान मेस्सीसँगै प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीका स्टार सर्जियो अग्युरो, इटालियन सिरि ए युभेन्ट्सका स्टार पाउलो ड्याबाला र  पेरिस सेन्ट जर्मेन पीएसजीका एन्जल डि मारिया जस्ता चर्चित खेलडिहरु टिममा समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x