ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल चैत २४ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २० रुपैयाँ ९२ पैसा तथा बिक्रि दर १२१ रुपैयाँ ५२ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ८५ पैसा र बिक्रि दर १३२ रुपैयाँ ५१ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५८ रुपैयाँ १५ पैसा र बिक्रि दर १५८ रुपैयाँ ९४ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ४९ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ १३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ५५ पैसा र बिक्रि दर नेपाली ९२ रुपैयाँ ०० पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ७६ पैसा र बिक्रि दर ९७ रुपैयाँ २४ पैसा रहेको छ ।