सांग्रिला डेभलपमेन्ट बैङ्कको नयाँ शाखा दार्चुलामा

ज्ञानमाण्डू।सांग्रिला डेभलपमेन्ट बैङ्कले दार्चुला शाखाको आज औपचारिक उद्घाटन गरी कारोबार शुभारम्भ गरेको छ । महाकाली नगरपालिका वडा न। ४, खलङ्गा स्थित दार्चुला शाखाको महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्ट तथा उघोग वाणिज्य सङ्घ, दार्चुलाका अध्यक्ष मङ्गल सिंह ठगुनाले संयुक्त रूपमा गरेका छन् ।
दार्चुला शाखा विस्तारसँगै हाल यस बैङ्कको कुल शाखा सङ्ख्या ८६ रहेको छ र बैङ्कको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेको बैङ्कले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x