ज्ञानमाण्डू।लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडको २०७६ साल भाद्र २४ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब.२०७५/७६ का लागि १५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको कुरा सो लघुवित्तले जनाएको छ ।
लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडले बोनस शेयर र नगद लाभांश दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%