

आज बैकिंग उपसमूह २.२८ अङ्कले, विकास बैंक उपसमूह २.७२ अङ्कले, हाइड्रोपावर उपसमूह २८.९७ अङ्कले, फाइनान्स उपसमूह १.४ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ३३२.०४ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह २७८.६९ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०९ अङ्कले बढेका छन् भने ट्रेडिङ उपसमूह १९ अङ्कले, होटेल उपसमूह ३.७ अङ्कले, अन्य उपसमूह्र १.९४ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ८.२२ अङ्कले र उत्पादन उपसमूह ४४.९८ अङ्कले घटेका छन् ।
