
ज्ञानमाण्डू । आज नेप्से १.९२ अङ्कले घटेर ११६६.०३ पुगेको छ ।
आज बैकिंग उपसमूह २.०४ अङ्कले, ट्रेडिङ उपसमूह १३.७९ अङ्कले, होटेल उपसमूह ३२.१६ अङ्कले, विकास बैंक उपसमूह ४.८८ अङ्कले, हाइड्रोपावर उपसमूह ६.४५ अङ्कले र माइक्रोफाइनान्स उपसमूह १८.९७ अङ्कले बढेका छन् भने फाइनान्स उपसमूह ४.२ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १३.७५ अङ्कले, उत्पादन उपसमूह ११.८९ अङ्कले, अन्य उपसमूह्र २८.१९ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ४.८ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०१ अङ्कले घटेका छन् ।