ज्ञानमाण्डू। त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा किर्तिपुरले एक सूचना जारी गर्दै आगामी भाद्र महिनाको दोस्रो साता देखि सञ्चालन गर्ने भनेको व्यवस्थापन संकायका स्नातक तथा स्नातकाेत्तर तहका विविध कार्यक्रम तथा सत्रका सत्रान्त परीक्षाहरु कोभिड-१९ को महामारी बढिरहेको र जिल्ला प्रसाशन कार्यालयहरुबाट विभिन्न जिल्लामा निषेधाज्ञा समेत जारी भएकोले अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।
भदाै दोस्रो साता देखि सञ्चालन गर्ने भनिएका परीक्षाहरु स्थगित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%

