किसान लघुवित्तमा राेजगारीकाे अवसर

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको किसान लघुवित्त वित्तीय संस्था लि.को केन्द्रीय, कर्पोरेट, क्षेत्रिय कार्यालय र हाल सञ्चालनमा रहेका तथा निकट भविष्यमा सञ्चालनमा आउने शाखाहरुका लागि तपशिल वमोजिमका पदहरुमा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले ईच्छुक योग्य नेपाली नागरिकहरुबाट हस्तलिखित निवेदनका साथ हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, शैक्षिक तथा अनुभव प्रमाणपत्रका प्रतिलिपी सहित २०७८ चैत्र १० गते  कार्यालय समय भित्र साे संस्थाको कर्पोरेट कार्यालय बूढानीलकण्ठ, काठमाण्डौको ईमेल [email protected] मा आइपुग्ने गरि वा संस्थाको अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त आव्हान गरिएको कम्पनीले जनाएकाे छ । परिक्षा तथा अन्तरवार्ता सम्बन्धी विवरण सहितको सूची संस्थाको वेवसाइट www.kisanlaghubitta.com.np मा प्रकाशित गरिने कुरा कम्पनीले जनाएकाे छ । 

Click here to join Gyanmandu.com's Viber Community

kisan laghubitta

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x