नेप्से १४२५.३२ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से १.५१ अङ्कले बढेर १४२५.३२ पुगेको छ ।
आज बैंकिंग उपसमूह ३.८१ अङ्कले, होटेल उपसमूह ०.७४ अङ्कले,  ननलाइफ इन्स्योरेन्स उपसमूह ३९.०८ अङ्कले, उत्पादन उपसमूह ०.३१ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ६.७७ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०९ अङ्कले बढेका छन् भने ट्रेडिङ उपसमूह ४.९३ अङ्कले, विकास बैंक उपसमूह १०.८३ अङ्कले, हाइड्रोपावर उपसमूह ३.३४ अङ्कले, फाइनान्स उपसमूह ४.४२ अङ्कले, अन्य उपसमूह १.५१ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ६.७४ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x