ज्ञानमाण्डू
3rd of February 2021, Wednesday | २१ माघ २०७७, बुधवार
ज्ञानमाण्डू।धितोपत्र बजार मापक नेप्से परिसूचकले पुन २५०० को विन्दु पार गरेको छ। ईण्ट्राडेमा नेप्से परिसुचकले यो दोस्रो पटक २५०० को विन्दु पार गरेको हो । यो समाचार तयार पार्दा सम्म नेप्से परिसूचक २५०६ दशमलव १५ को विन्दुमा कायम भएको छ।