हेर्नुहोस् आजको विदेशी विनिमयदर

ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११५ रुपैयाँ ६४ पैसा र बिक्रि दर ११६ रुपैयाँ २४ पैसा रहेको छ। 

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४० रुपैयाँ ५३ पैसा र बिक्रि दर १४१ रुपैयाँ २५ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६२ रुपैयाँ ८८ पैसा र बिक्रि दर १६३ रुपैयाँ ७२ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २८ रुपैयाँ ४७ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ १३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ३२ पैसा र बिक्रि दर नेपाली ९१ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ६५ पैसा र बिक्रि दर ९२ रुपैयाँ १३ पैसा रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x