ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै २ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २६ रुपैयाँ ८२ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ४२ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २८ रुपैयाँ ९६ पैसा र बिक्रि दर १२९ रुपैयाँ ५७ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ ४९ पैसा र बिक्रि दर १५४ रुपैयाँ २२ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३३ रुपैयाँ २४ पैसा र बिक्रि दर १ सय ३३ रुपैयाँ ८७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ २५ पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ ४२ पैसा र बिक्रि दर ९८ रुपैयाँ ८९ पैसा रहेको छ ।