नेप्सेमा मिर्मिरे लघुवित्तको थप २४ हजार ७९६.८० कित्ता शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार, अषाढ २१ गतेका दिन मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार मिर्मिरे लघुवित्तको थप २४ हजार ७९६.८० कित्ता शेयर सूचीकृत भएको हो ।


मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले साविक स्वेडा लघुवित्त वित्तिय संस्था लिमिटेडलाई १:०.६३ को अनुपातमा प्राप्ति(एक्वायर) गर्दा कायम हुन आएको स्वेडा लघुवित्त वित्तिय संस्था लिमिटेड तर्फको संस्थापक शेयर आफ्नो अर्थात मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको नाममा सूचीकृत भएको नेप्सेले जनाकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x