रिलायन्स लाइफ इन्स्योरेन्समा राेजगारीकाे अवसर | Insurance Job in Nepal

ज्ञानमाण्डू। देशका विभिन्न स्थानमा हाल सम्म ११९ शाखा तथा उपशाखा विस्तार गरी ग्राहकहरुलाई जीवन बीमा योजना तथा सेवा प्रदान गर्दै आएको रिलायन्स लाइफ इन्स्योरेन्स लि. को विभिन्न क्षेत्रिय कार्यालय, शाखा उपशाखाका लागि दक्ष तथा अनुभवी क्षेत्रीय प्रबन्धक (Regional Manager), क्षेत्र प्रबन्धक (Area Manager), शाखा प्रमुख (Branch Manager) तथा बजार प्रतिनिधि (Sales and Marketing Staff) आवश्यकता भएकाले इच्छुक आवेदकहरुलाई आफ्नो निवेदन (Application Letter) र CV यो सूचना प्रकाशित भएको ७ दिन भित्र [email protected] मा पठाउन कम्पनीले अनुरोध गरेकाेछ । साथै निवेदनमा आफूले आवेदन दिन चाहेको पद, क्षेत्रीय क्षेत्र कार्यालय, शाखा उपशाखा खुलाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x