ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल माघ ५ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १९ रुपैयाँ ०२ पैसा तथा बिक्रि दर ११९ रुपैयाँ ६२ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३५ रुपैयाँ ६७ पैसा र बिक्रि दर १३६ रुपैयाँ ३५ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६२ रुपैयाँ १८ पैसा र बिक्रि दर १६२ रुपैयाँ ९९ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ १३ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ७८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ ६० पैसा र बिक्रि दर नेपाली ८५ रुपैयाँ ०३ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ०४ पैसा र बिक्रि दर ९५ रुपैयाँ ५२ पैसा रहेको छ ।