ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले माघ १२ गते, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले बुधबार एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।
सोही मूल्यलाई आधार मानेर बुधबार एसियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबार दिन अर्थात मङ्गलबार अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता १३२२ रुपैयाँका आधारमा उक्त इन्स्योरेन्सको भाउ समायोजन गरेको हो ।