भोलि भाद्र ३१ गते सार्वजनिक बिदा



वि.सं. २०८१ साल भाद्र ३१ गते सोमबार मोहम्मद जयन्तीको उपलक्ष्यमा नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना गृह मन्त्रालयले प्रकाशित गरेको छ ।

May be an image of text

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x