नबिल बैङ्कको मोबाइल बैङ्किङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने

नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र नबिल बैङ्कबिच वालेट लोड सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार नबिल बैङ्कको खाता भएका सेवाग्राहीहरूले  आफ्नो मोबाइल बैङ्किङ एपबाट सिधै आइएमई पे वालेटमा  पैसा लोड गर्न सक्नेछन् ।

सो सेवाबाट नबिल बैङ्कको सेवाग्राहीहरूले सरल तथा सुलभ रूपमा आइएमई पे वालेटको सेवा प्राप्त गर्न सक्ने विश्वास रहेको कम्पनीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x