साइन्टिफिक विजनेश हवद्वारा नयाँ सेवाको सुरुवात

ज्ञानमाण्डूकाे प्रकाशक कम्पनी साइन्टिफिक विजनेश हव प्रा. लि. ले अर्को सेवाको सुरुवात गरेको छ। brandG नामक सो सेवा अन्तर्गत Digital Marketing, Social Media Marketing तथा Advertising सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुने र brandG को प्रमुखको जिम्मेवारी Advertising तथा Digital Marketing क्षेत्रमा विगत ८ वर्ष देखि कार्यरत साइन्टिफिक विजनेश हव प्रा. लि. की चिफ डिजिटल अफिसर निर्जला खनालले निर्वाह गर्ने कुरा कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x