आइएमई पे ले ल्यायो अल्टिमा अनलाइन मेलामा एकको डबल अफर

नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे ले" असोज ३ र ४ गते सञ्चालन हुने "अल्टिमा अनलाइन मेला” मा  “एकको डबल” अफर सार्वजनिक गरेको छ।

अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सञ्चालन गर्ने “अल्टिमा अनलाइन मेला” मा - बिहान ९ देखी ११ सम्म र साँझ ६ बजे देखी राती ८ बजे सम्म  एउटा अल्टिमा atom 520 वा अल्टिमा atom 320 earbuds खरिद गर्ने  ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निःशुल्क प्रदान गर्ने  व्यवस्था गरेको छ ।  साथै अन्य अल्टिमाका gadgets हरूमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५५  छुट प्राप्त हुनेछ।

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइ सम्म लैजान तथा ग्राहकलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न सो अफर ल्याएको जानकारी आइएमई पे का सिइओ प्रवीण रेग्मीले दिनुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x