नेप्सेमा समता घरेलु लघुवित्तको शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले श्रावण १८ गते शुक्रवारका दिन समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई १:१ को अनुपातमा प्राप्ति पश्चात् समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट शेयर सूचीकृत गरेको जानकारी दिएको छ ।

नेपाल स्टक एक्सचेन्जमा शुक्रवार समता घरेलु लघुवित्तको नाममा १४ लाख ८४ हजार ७८५ कित्ता शेयर सूचीकृत भएको हो भने  मनकामना स्मार्ट लघुवित्तको सूचीकरण खारेज भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x