सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा महेश कुमार चौधरी नियुक्त हुनुभएको छ ।
कम्पनीको मिति २०८० मङ्सिर १५ गते बसेको सञ्चालक समितिको २१० औँ बैठकले गरेको निर्णय अनुसार महेश कुमार चौधरीलाई मिति २०८० मङ्सिर १५ गते गते देखि लागु हुने गरी ४ वर्षको लागि सो लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको लघुवित्तले बताएको छ ।
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा महेश कुमार चौधरी नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
