आजको विदेशी मुद्रा विनिमयदर


नेपाल राष्ट्र बैङ्कका अनुसार आज मङ्गलवार अमेरिकी डलर एकको खरिदमा १४४ रुपैयाँ ७५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ३५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

यसै गरी, अस्ट्रेलियन डलर एकको खरिदमा १०२ रुपैयाँ ५० पैसा र बिक्रीमा १०२ रुपैयाँ ९२ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९ रुपैयाँ ४७ पैसा रहेको छ । त्यसै गरी, साउदी अरेवियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीमा ३८ रुपैयाँ ७६ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x