सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडका संस्थापक शेयरधनीले ११ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् । बिक्री हुन लागेको सो शेयरको न्यूनतम मूल्य प्रति कित्ता रु. १३५ रुपैयाँ रहेको छ ।
यसमा १७ जेठदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले १७ जेठबाट बैङ्कको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आइप्रग्ने गरी निवेदन दिनुपर्नेछ ।
संस्थापक शेयर बिक्री गर्दै सिटिजन्स बैङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
