नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बुधवार चैत्र १५ गतेका दिन मुक्तिनाथ विकास बैङ्क लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ। नेपाल स्टक एक्सचेन्जमा बुधवार मुक्तिनाथ विकास बैङ्क लिमिटेडको कुल ७६ लाख ३७ हजार १९४.१५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १३.५० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरू माझ वितरण गरेको थियो । कम्पनीको सोही बोनस शेयर नेप्सेमा बुधवार सूचीकृत भएको हो ।
मुक्तिनाथ विकास बैङ्कको बोनस शेयर सूचीकृत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
