बिभिन्न बाणिज्य बैंक, बिकास बैंक तथा इन्स्योरेन्स कम्पनीहरुमा विभिन्न पदहरुमा कर्मचारीहरु माग गरिएको छ । एनआइसी एशिया बैंक, देब विकास बैंक, कैलाश विकास बैंक तथा लुम्बिनी इन्स्योरेन्स, सानीमा इन्स्योरेन्स कम्पनीहरुले विभिन्न पदमा कर्मचारीहरु माग गरेका हुन् । बैंक तथा वित्तीय संस्थाहरु र इन्स्योरेन्स कम्पनीहरुले आफ्नो शाखा तथा कारोवार विस्तार गरेसंगै यस क्षेत्रमा जनशक्तिको माग बढिरहेको छ ।
एनआइसी एशिया बैंक
देब विकास बैंक
कैलाश विकास बैंक
लुम्बिनी इन्स्योरेन्स
सानीमा इन्स्योरेन्स
बिभिन्न बैंक तथा इन्स्योरेन्स कम्पनीहरुमा रोजगारीको अबसर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en