
आज ट्रेडिङ, उत्पादन र अन्य उपसमूह बाहेको सबै उपसमूह भने घटेका छन्। आज उत्पादन उपसमूह सबैभन्दा बढी २०.४१ अंकले बढेको छ भने ननलाइफ इन्स्योरेन्स उपसमूह सबैभन्दा बढि ८४.०७ अंकले घटेको छ। तेस्तै बैकिंग उपसमूह ५.०९ अंकले, विकास बैंक उपसमूह १५.०९ , अंकले ,लाइफ इन्स्योरेन्स उपसमूह ३८.८२ अंकले घटेका छन्।
