ज्ञानमाण्डू । आज नेप्से ३.२३ अङ्कले घटेर १२२७.३७ पुगेको छ ।

आज ट्रेडिङ उपसमूह, फाइनान्स उपसमूह र लाइफ इन्स्योरेन्स उपसमूह बाहेक सबै उपसमूहहरु घटेका छन् । बैकिंग उपसमूह २.८६ अङ्कले, होटेल उपसमूह २६.६९अङ्कले, विकास बैंक उपसमूह ४.०८अङ्कले, हाइड्रोपावोर् उपसमूह १.०९, नन लाइफ इन्स्योरेन्स उपसमूह १४.३ अङ्कले, उत्पादन उपसमूह ६.२५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ११.२ अङ्कले र अन्य उपसमूह ०.७८ अङ्कले घटेका छन् ।
