आज बैकिंग उपसमूह १२.६४ अङ्कले, विकास बैंक उपसमूह ६.४७ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २२.४५ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ४४.४ अङ्कले, हाेटेल उपसमूह २८.८७ अङ्कले, हाइड्रोपावोर् उपसमूह २४.८९ अङ्कले, फाइनान्स उपसमूह ५.१६ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ९६.७६ अङ्कले, उत्पादन उपसमूह ५०.५४ अङ्कले र अन्य उपसमूह ७.७१ अङ्कले घटेका छन् ।

