नेप्से ११४४.५३ अङ्कमा

ज्ञानमाण्डू। आज नेप्से २.०१ अङ्कले बढेर ११४४.५३ पुगेको छ ।

आज बैकिंग उपसमूह १.३८ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह १८.२ अङ्कले, उत्पादन उपसमूह ४.४६ अङ्कले, अन्य उपसमूह ३.४७ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २.५२ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह २६.९८ अङ्कले बढेका छन् भने  फाइनान्स उपसमूहे ०.१३ अङ्कले, होटेल उपसमूह १४.०४ अङ्कले, विकास बैंक उपसमूह ३ अङ्कले र हाइड्रोपावर  उपसमूह ०.०६ अङ्कले  घटेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x