प्रभु बैंकले १ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै

ज्ञानमाण्डू। प्रभु बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । १० प्रतिशत ब्याजदर तोकिएको उक्त ऋणपत्र २०८६ सालमा परिपक्व हुने छ ।
बैंकले ऋणपत्र निष्काशनका लागि सनराइज क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । विक्री प्रबन्धक नियुक्तीको समझदारी पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x