सि.जी. को “नयाँ वर्ष, नयाँ प्रविधि” उपहार योजना

ज्ञानमाण्डू। नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी. ले यसपालीको नयाँ वर्षलाई लक्षित गर्दै आप्mनो “नयाँ वर्ष, नयाँ प्रविधि” नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८% सम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्ने छन् ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले सि.जी. ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी तथा २८% सम्मको बचत प्राप्त गर्न सक्नेछन् । सि.जी. ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी र २८% सम्मको बचत प्राप्त गर्न सक्नेछन् । सि.जी. ब्राण्डका विभिन्न वाशिङ्ग मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा वाटर प्यूरिफायर प्राप्त सक्नेछन्। यसैगरि सि.जी. ब्राण्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै आकर्षक पक्का उपहारहरु रहेको छ ।

यो आकर्षक योजना कम्पनीले चैत्र १८, २०७५ देखि देशभरमा सिमित अवधिका लागि लागु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x