एशियन लाइफ इन्स्योरेन्स र नेपाल बङ्गलादेश बैंकबीच बीमा सेवा सम्झौता

ज्ञानमाण्डू। एशियन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बङ्गलादेश बैंक लिमिटेडबीच बीमा सेवा सम्झौता भएको छ । सम्झौतापमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।सम्झौता भए पश्चात बैंकका सम्पूर्ण ग्राहकहरुले ८८ वटा शाखा कार्यालहरुबाट छिटो, छरितो र सहज रुपमा एशियन लाइफका सम्पूर्ण जीवन बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x