धौलागिरी लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्याे: SEE, +2 पास र अनुभव नहुनेलाई सुनौलो अवसर

dhaulagiri laghubitta

Click here to join viber community for all Vacancy Updates.

बागलुङ नगरपालिका वडा नं.२ श्रीनगरटोलमा केन्द्रिय कार्यालय भई नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको राष्ट्रिय स्तरको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले तोकिएका जिल्ला गुल्मी, अर्घाखाँची, बागलुङ, पर्वत, म्याग्दी, बारा, पर्सा, रौतहट, कपिलवस्तु, रुपन्देही, दाङ, कास्की साथै अन्य क्षेत्रमा सञ्चालित शाखा कार्यालयहरुका लागि तपसिल बमोजिमको कर्मचारीको आवस्यक रहेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेकाे छ ।

Click here to join viber community for all Vacancy Updates.

१. विज्ञापन नं. ००१/२०७८/२०७९

पद : सहायक

आवश्यक सङख्या : केही,

दरखास्त दिने अन्निम मिति: २०७९ बैसाख ३ गते  

आवश्यक न्युनतम याेग्यता:

मान्यता प्राप्त शैक्षिक संस्था बाट प्रबिणता प्रमाणपत्र तह उत्तिर्ण गरी लघुबित्त क्षेत्रमा कम्तिमा १ बर्ष कार्य अनुभव भएको वा एस.एल.सी/एस.ई.ई उर्तिण गरी ३ बर्ष लघुवित्त क्षेत्रमा काम गरेको हुनु पर्ने छ । साथै कम्प्यूटर सम्बन्धी Basic Knowledge (Word ,Excel ,PowerPoint) चलाउन सक्ने

Apply Now


२. विज्ञापन नं. ००२/२०७८/२०७९

पद : कनिष्ट सहायक प्रशिक्षार्थी

आवश्यक सङख्या : केही,

दरखास्त दिने अन्निम मिति: २०७९ बैसाख ३ गते  

आवश्यक न्युनतम याेग्यता:

मान्यता प्राप्त शैक्षिक संस्था बाट एस.एल.सी/एस.ई.ई उत्तिर्ण गरेको हुनु पर्ने छ । साथै कम्प्यूटर सम्बन्धी Basic Knowledge (Word ,Excel ,PowerPoint) चलाउन सक्ने

Apply Now
  • नोट:
  • उमेरको हदः विज्ञापन नं. ०१ र २ को लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुने छ ।
  • परीक्षाको किसिम : छोटो सुचिमा परेकाहरुमध्ये अन्तर्वार्ताको माध्यमबाट छनोट गरिने छ ।
  • तलव तथा सुबिधा : वित्तीय सस्थाको नियमानुसार हुनेछ । सवारी साधनको लाईसेन्स प्राप्त उम्मेवारलाई ग्राह्यता दिइनेछ ।
  • दरखास्त बुझाउने स्थान : अनलाईनका लागि https://dhaulagiribank.com/career बाट दरखाख्त पेश गर्नसकिने छ । साथै धौलागिरी लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालयहरुमा पनि बुझाउन सकिने छ ।

Click here to join viber community for all Vacancy Updates.

  • दरखास्त दिने अन्तिम मितिमा सार्वजनिक बिदा परेमा सो को भोलि पल्ट बुझाउन सकिनेछ । यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयभित्र पासपोर्ट साईजको फोटो ,निवेदन, बायोडाटा, नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यता तथा कार्य अनुभवसम्बन्धी कागजात पेश गर्नुपर्नेछ ।
  • म्याद नाघेको वा रित नपुगेका निवेदनहरु स्वतः रद्द हुने छन् । छनोट सुचिमा पर्ने उम्मेदवारहरुलाई मात्र अन्तरवार्तामा बोलाउनुको साथै कर्मचारीको छनोट तथा रद्द गर्ने सम्पुर्ण अधिकार वित्तीय संस्थामा निहित रहने छ ।
  • दरखास्त उपर जुनसुकै विना कारण सदर वा बदर गर्ने अधिकार संस्थामा निहित रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x