अनुदान प्राप्त विद्यालयहरूको सूचि तथा शैक्षिक वर्ष २०७६ देखि प्राविधिक धार सञ्चालन सम्बन्धी शिक्षा तथा मानव श्रोत विकाश केन्द्रको सूचना

ज्ञानमाण्डू।शिक्षा तथा मानव श्रोत विकाश केन्द्रले विद्यालय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्ने नेपाल सारकारको नीति बमोजिम शैक्षिक सत्र २०७६ देखी कक्षा ९ मा प्राविधिक तथा व्यावसायिक धार सञ्चालन गर्न अनुदान दिने सम्बन्धी केन्द्रीय निर्देशक समितिको मिति २०७६-०१-०२ र २०७६-०२-२४ को निर्णय अनुसार छनोट भएका स्थानीय तह र विद्यालयहरूको सूची यस अघि नै सार्वजनिक गर्नुका साथै अनुसूचीमा पनि समावेश गरेको थियो  ।

अनुसूचीमा उल्लिखित विद्यालयहरूलाई तपसिलका बुँदामा उल्लिखित सर्तहरू पुरा गरी यथाशीघ्र पठनपाठन प्रक्रिया सुरु गर्न गराउन  सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकाश तथा सम्नवय इकाई सबैलाई मिति २०७६-०१-०८ च. नं. ५ को सूचनाबाट जानकारी गराएको तर सम्नवय इकाई र सम्बन्धित स्थानीय तहहरूसँग सम्नवय गर्न समस्या उत्पन्न भएको हुँदा पुन जानकारी गराएको छ ।

शिक्षा तथा मानव श्रोत विकाश केन्द्रको शैक्षिक वर्ष २०७६ बाट कक्षा ९ देखि प्राविधिक धार सञ्चालन सम्बन्धी प्रकाशित सूचना साथै अनुदान प्राप्त हुनेगरी निर्णय भएका विद्यालयहरूको सूचि: 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x