सविधान दिवसका अवसरमा नेपाल टेलिकमको सय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना

ज्ञानमाण्डू।संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक सय रुपैयाँमा ३ जीवी डाटा प्याक योजना ल्याएको छ।

टेलिकमका अनुसार यो डाटा प्याकेज लिएर ग्राहकले निरन्तर तीन दिनसम्म प्रतिदिन एक जीविका दरले जम्मा ३ जीवी डाटा प्रयोग गर्न पाउने छन्। यो प्याकेज १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।

कम्पनीले योजनामा सहभागी हुन *१४१५*३# मा डायल गर्नुपर्दछ। यसका साथै ३ DGI लेखेर १४१५ मा सन्देश पठाएर सेवा लिन सकिने कुरा टेलिकमले प्रेस विज्ञप्तिद्वारा जनाएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x