छठ पर्वको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

छठ पर्वका अवसरमा सार्वजनिक बिदा परे पनि राहदानी विभागले नियमित सेवा सञ्चालन गर्ने भएको छ। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै विभागले कात्तिक ३० गते सोमबार कार्यालय खुला राख्ने जनाएको हो।

विभागका अनुसार उक्त दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म अन्य कार्य दिनमा जस्तै राहदानीसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुनेछ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x