नेप्से १११२.८५ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ०.०७ अङ्कले बढेर १११२.८५ पुगेको छ ।

आज  होटेल उपसमूह ४.४१ अङ्कले, हाइड्रोपावर उपसमूह १.९९ अङ्कले, फाइनान्स उपसमूह २.९४ अङ्कले,  उत्पादन उपसमूह २.८७ अङ्कले, अन्य उपसमूह्र ४.१५ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह १२९.३६ अङ्कले बढेका छन् भने बैकिंग उपसमूह ३.२९ अङ्कले, ट्रेडिङ उपसमूह १२.९३ अङ्कले, विकास बैंक उपसमूह ८.९२ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १९.३९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ६.८३ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०८ अङ्कले घटेका छन् । 







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x