कराँतेको महिला टिम कातामा नेपाललाई स्वर्ण

ज्ञानमाण्डू।१३औं साग अन्तरगतको महिला टिम कातामा नेपालले पाकिस्तानलाई पछि पार्दै स्वर्ण जितेको छ ।निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो ।

सातदोबाटोस्थ्ति नवनिर्मित कभर्डहलमा सोमबार भएको टिम कातामा पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफल भएको हो । फाइनलमा नेपालले २४.८८ अंक तथा पाकिस्तानले २३.३ अंक जोड्न सफल भयो ।

जारी सागमाको कातामा यो दोस्रो स्वर्ण हो । यसअघि मन्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा स्वर्ण जितेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x