ज्ञानमाण्डू।मेगा बैङ्क नेपाल लिमिटेडको मिति २०७६ आश्विन ८ गते बुधवारको दिन अपराह्न ३:०० बजे बसेको सञ्चालक समितिको २६२ औँ बैठकले आ.ब. २०७५०७६ मा बैङ्कले प्राप्त गरेको मुनाफा रकम रु. १०,३८,८६,२१,४५३.७२ (अक्षेरुपी दस अर्व अड्तिस करोड छयासी लाख एक्काइस हजार चार सय त्रिपन्न रुपैयाँ बहत्तर पैसा मात्र) को ११.७५ प्रतिशतले हुन आउने रकम रु. १,२२,०६,६३,०२०.८१ (अक्षरेपी एक अर्व बाइस करोड छ लाख त्रिसट्ठी हजार बिस रुपैयाँ र एकासी पैसा मात्र) लाई नगद लाभांश स्वरूप शेयरधनीहरुलाई प्रदान गर्ने र बैङ्कले प्रस्ताव गरेको नगद लाभांश रकम नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा बैङ्कले जनाएको छ ।
मेगा बैङ्क नेपालले नगद लाभांश दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
