कराँते पुरुष टिम कातामा नेपाललाई स्वर्ण

ज्ञानमाण्डू।१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँते पुरुष टिम कातामा नेपालले स्वर्ण जितेको छ ।सातदोबाटो स्थित कराँते हालमा एकल कातामा मण्डेकाजी श्रेष्ठ लगायत प्रवीण मानन्धर र महसुस तामाङको टोलीले फाइनलमा श्रीलङ्कालाई पराजित गर्दै पहिलो स्थान र स्वर्ण हात पार्न सफल भएको हो ।

श्रीलङ्काले फाइनलमा २५.२८ अङ्क जोड्दा नेपाली टोलीले २५.५४ अङ्क प्राप्त गरेको हो । यसअघि, नेपाली टोलीले २५.१४ स्कोर बनाउँदै २४.८८ स्कोर गरेको बङ्गलादेशलाई हराउन सफल हुँदै अन्तिम दुईमा पुगेको हो ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x