१३ औं साग: तेक्वान्दोमा काजललाई स्वर्ण

ज्ञानमाण्डू। १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी काजल श्रेष्ठले स्वर्ण जितेकी छिन् । तेक्वान्दो ग्यारोगीतर्फ महिला ४६ केजी मुनि तौल समूहको प्रतिस्पर्धामा काजलले स्वर्ण जितेकी हुन् ।

सातदोबाटो स्थित तेक्वान्दो हलमा काजलले पाकिस्तानकी सैयड सिद्रा बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । सोही, प्रतिस्पर्धामा भारत र श्रीलङ्काले कांस्य जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x